लु्म्बिनी प्रदेश सरकार

उद्योग, पर्यटन तथा यातायात मन्त्रालय

पर्यटन डिभिजन कार्यालय

कोहलपुर , बाँके

मुक्ति प्रसाद पाण्डेय

निमित्त कार्यालय प्रमुख

कृष्ण बहादुर विष्ट

बरिष्ठ अधिकृत

परिचयः

प्रदेश सरकारको मिति 2076/08/27 को निर्णयानुसार साविकमा संघीय मातहतमा रहेको यस कार्यालय मिति 2076/11/12 बाट प्रदेश सरकारको मातहतको कार्यालयको रुपमा स्थापना भै संचालनमा आएको ।

कार्यालयको ठेगानाः कोहलपुर नगरपालिका, वडा नं. 11, बाँके

प्रमुख कार्य र जिम्मेवारीहरू

üपर्यटन प्रवर्द्धन सम्बन्धी विभिन्न आयोजना तथा कार्यक्रम संचालन गर्ने
üपर्यटन पूर्वाधार निर्माण सम्बन्धी योजना कार्यान्वयन गर्ने
थप हेर्नुहोस्